

-
अनिल तिवारी /वीरगञ्ज
Posts

अवैध बजारमा सस्तिए पनि किन नेपाल भित्रिँदैछ १० अर्ब भारु?
तीन महिना देखि लगातार सीमावर्ती बजारमा भारतीय रुपैयाँको अवमूल्यन जारी छ। यसबाट दुबै देशका सुरक्षा अधिकारी चिन्तित छन्। अप्रत्याशित रुपमा नेपाल भित्रिएको भारतीय रुपैयाँ ‘कसको र कस्तो’...

वीरगन्ज महानगरको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भयो : वडाध्यक्ष चौरसिया
वीरगन्ज महानगरपालिका जनप्रतिनिधिको शपथग्रहणका बेला पूर्वमन्त्री प्रदीप यादवले भन्नुभएको थियोे, ‘महानगरपालिकाको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भएको छ। यसका प्रमुख अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरको विकास...

कश्मीर : टेरोरिजमदेखि टुरिजमसम्म
हालसालै भारतकाे कश्मीरमा जी–२० (२० धनी देशहरूकाे समूह) शिखर सम्मेलन सम्पन्न भयो। यसबारे भारतीय राष्ट्रिय मिडियामा अनेक खालका चर्चा भए। कतिपय देशहरू विवादित कश्मीर क्षेत्रमा...

वीरगञ्जः अधिकृतलाई मार्ने धम्की, कर्मचारी आन्दोलनको मुडमा
वीरगञ्ज महानगरपालिकामा जनप्रतिनिधिबाट कर्मचारीहरू असुरक्षित भएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। जनप्रतिनिधिहरूको इच्छा अनुसार काम नगरेका कारण कार्यालयमा जनप्रतिनिधिको अपशब्द सहितको कोपभाजनबाट आजित भएर...

बायोफ्लक प्रविधि: थारै ठाउँमा धेरै माछा पाल्ने उपाय
कम जग्गामा धेरै माछा पालन गर्न सकिने सुन्दा आश्चर्य लाग्न सक्छ। तर कृषि विज्ञानले स्थापित गरेको यो नौलो प्रविधिको अनुसन्धान नेपालमा पनि सुरु भएको छ।...

भारतीय सेनाबाट निवृत्त भएपछि पनि दिनदुःखीकै सेवामा खटिइरहेका ‘बिजुली बा’
समाजमा विभिन्न थरीका मान्छे हुन्छन्। प्रायः मान्छे पैसा कसरी कमाउने भन्ने सोच्छन्। पैसा कमाएपछि उनीहरूको सोच ऐसआरामको जिन्दगी बिताउने, घुमफिर गर्ने आदि–इत्यादि हुन्छ। तर पर्साका...

सिमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध : ‘बिटियाको क्यों करें नेपालमें सादी ?’
श्रीमती र म छिमेकी मुलुक भारत भ्रमणमा थियौँ। भ्रमणको उद्देश्य श्रीमतीलाई खुसी तुल्याउनु थियो। श्रीमतीले केही महिनायता माइत जान कर गर्दै आएकी थिइन् । भ्रमणको...

भारतीय बिरामीको सहारा केन्द्र बन्दै ठोरी गाउँपालिकाको आँखा अस्पताल
पर्साको पश्चिमी सिमानास्थित ठोरी गाउँपालिकाको आँखा उपचार केन्द्र भारतीयहरूको सहारा केन्द्र बन्दै गएको छ। भारतको बिहार तथा उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा कम अस्पताल र त्यसमा...

जितपुर गौशालामाथि डोजर चलाएर कब्जामा लिन खोज्ने वीरगन्ज उपमहानगरपालिकालाई अदालतको रोक
वीरगन्ज–जितपुर गौशालालाई कब्जामा लिनबाट स्थानीय निकायलाई अदालतले रोक लगाएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जितपुर सिमरा उपमहानगरका नाममा न्यायाधीश सीताराम मण्डलको इजलासले उक्त...

हरपतगन्जको सडक निर्माण रोक्न अदालतको अन्तरकालीन आदेश
वीरगन्ज जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिका–२० स्थित हरपतगन्ज सडकको निर्माणकार्य रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । हरपतगन्ज निवासी नन्दलाल बरैले सहरी विकास तथा भवन...