-
अनिल तिवारी /वीरगञ्ज
Posts
सरकारले नै बनायो सिर्सियावासीलाई आन्दोलनकारी, मुआब्जा पाउन सात वर्षदेखि संघर्ष
वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह विस्तार गर्ने सरकारी निर्णयले सिर्सियावासीलाई ‘घर न घाटको’ बनाएको छ। थातथलोसहित सर्ने कुरा एक दशकदेखि उठे पनि सरकारी उदासिनताका कारण उनीहरु...
चोरीको पोल खुल्ने डरले जेठाजुले गरे बुहारीको हत्या
पर्साको जगरनाथपुरमा भएको महिला हत्याको कारण दुई हप्तापछि खुलेको छ। दुई हप्ताअघि घरभित्रै शव भेटिएकी महिलाको हत्या चोरीको पोल खुल्ने डरले उहाँकै जेठाजुले गरेको पर्सा...
जसपा पर्सामा भाँडभैलो !
जनता समाजवादी पार्टीमा फेरि एकपटक विवाद सुरु भएको छ। विगतको चुनावमा घात–अन्तरघातबाट सुरु भएको जसपा पर्साको गुटबन्दी उत्कर्षमा पुगेको छ। पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश...
विद्यालय बन्द गरेर सद्भाव र्याली
मलंगवाको अवस्था तनावपूर्ण बन्दै गएपछि वीरगन्जमा सद्भाव र्याली निकालिएको छ । मलंगवाको घट्नाको विरोधमा हिन्दुवादी सङ्गठनहरूले शुक्रवार विरोध प्रदर्शन गरी शनिवार वीरगन्ज बन्द गरेपछि अवस्थालाई...
प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमण : एमसिसी र बिआरआईको माथापच्ची!
परिवर्तित भूराजनीतिसँगै यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण परम्परागतभन्दा फेरिएको छ। शपथ लिएको केही हप्तामै प्रधानमन्त्रीहरूको भ्रमण दक्षिणाटन हुने र त्यसलगत्तै उत्तर जाने चलनको क्रमभंग भएको...
मारिनु अगाडि प्रहरीकहाँ किन पुग्यो त्यो युवक?
वीरगन्जको छपकैयामा असोज २ गते बिहान एक युवाको शव फेला पर्यो। उक्त शव दुई दिनसम्म प्रहरीले बेवारिसे बताउँदै आएको थियो। तर पछि प्रहरीलाई शवको पहिचान...
चीनमा कहालीलाग्दो बेरोजगारी र देशभक्ति कानुन
चीन सरकारले कोभिड १९ पछि आर्थिक संकटबाट बच्न विभिन्न हतकण्डा अपनाइरहेको छ। परिवर्तित वैश्विक राजनैतिक परिवेश र मोर्चाबन्दीले गर्दा पनि चीन झन्झन् ‘राजनैतिक र आर्थिक’...
बेथिति वीरगन्ज: ड्युटिमै भेटिए बर्खास्त प्रहरी अधिकृत
वीरगन्ज महानगरपालिकाद्वारा दुई दिन अघि हटाइएका नगर प्रहरी अधिकृत शुक्रवार पनि डिउटीमा खटेको पाइएको छ। दुई महिना अगाडी मात्र नगर प्रमुख राजेशमान सिंहको ‘माया–कृपा’ले ठाडो...
वीरगन्ज महानगरका साढे ४ सय कर्मचारी बर्खास्त
वीरगन्ज महानगरपालिकाले गैर कानुनी रूपमा भर्ना गरेका करिब ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ । महानगरपालिकाको आवश्यकता...
असन्तुष्ट कुलपति नै अनुपस्थित रहेको मधेस विश्वविद्यालयको वार्षिकोत्सव
मधेस प्रदेश विश्वविद्यालयको स्थापना भएको एक वर्ष बितेको छ । गत वर्ष भदौ २२ गते ठुलो तामझाम र सपनाका साथ स्थापना भएको मधेस विश्वविद्यालयले एक...