Home » Profile

जितेन्द्र थापा/सुर्खेत

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • जितेन्द्र थापा/सुर्खेत

Posts

कर्णालीका किशोरी: कलिलैमा गर्भवती भएपछि बिहे गर्नुपर्ने बाध्यता

कालिकोटकी कोकिला (परिवर्तित नाम) १७ वर्षकी भइन्। गाउँनजिकैका एक जना युवासँग उनको प्रेम सम्बन्ध थियो। पछि आफू एक्कासि गर्भवती भएकोे खबरले उनी अत्तालिइन्। सुरक्षित गर्भपतनबारे...

गर्भिणी राउटेका दुःखः स्वास्थ्य संस्थामा नजाने, एकान्तमा बच्चा जन्माउने

राउटे समुदायकी १७ वर्षीय बाङ्गे शाही गर्भवती हुनुहुन्छ। १३ वर्षको उमेरमा विवाह भयो।  १६ वर्षमा पहिलोपटक गर्भवती हुनुभयो। मदिरा सेवनका कारण बाङ्गे शाहीको गर्भपतन भयो।...

छोराको रहरमा ७ छोरी, फेरि पनि आस छोराकै

जुम्लाको पातारासी गाउँपालिका ३ छुमचौरकी मनमाया (परिवर्तित नाम) ३३ वर्षकी हुनुभयो। दुई छोरा र एक छोरीकी आमा उहाँ चौथोपटक गर्भवती हुनुभयो। घरको पारिवारिक र आर्थिक...

कर्णालीमा गर्भपतनको भयावह स्थिति, जथाभावी औषधिको प्रयोगले जोखिममा महिला

दैलेखकी २७ वर्षीया गमता (परिर्वतित नाम) १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय...

कर्णालीका कपडाका दुःख, जोगाउने पो कसरी?

दुल्लु राम्रा पञ्चदेवल मेरी लै लै दैलेख राम्रा गढी साली सम्झिन्छौँ कि कहिलै ? कर्णालीको पहिचान झल्काउने ठाडी भाका। यही भाकामा आफ्नो बालापनको बह पोख्दै...

छोराको आसमा कर्णालीमा गैरकानुनी गर्भपतन भयावह

सुर्खेत । कालिकोटकी मनमाया बुढा (परिर्वतित नाम) यहीँ चैत्र २० गते भारतबाट नेपाल फर्किनुभयो  । केही समय अघि मनमाया र उनका श्रीमान् रोजगारीका लागि भारत जानुभएको...

कर्णालीमा प्राङ्गारिक मलको प्रयोग: उत्पादन बढ्दो

दैलेखको गुराँस गाउँपालिका ३ दम्मारका ६३ वर्षिय अगुवा कृषक शिवध्वज शाहीलाई प्राङ्गारिक मलको बारेमा थाहै थिएन। त्यसमाथि व्यवसायिक कृषि गर्दै आएको १२ वर्ष पुगिसक्यो। सुरुवात...

अनि “जनयुद्ध”की एक नायक उर्मिला चुलोचौकोमै फर्किन बाध्य हुनुभयो

सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्‍यो। जनयुद्ध घोषणा पश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो। जनयुद्धका चर्का...

खानपानमा लापरवाही सङ्कटमा राउटे समुदाय

 दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको बिचमा पर्ने नाभिस्थान पुग्नेबित्तिकै एउटा फरक दृश्यमा आँखा ठोक्किए। त्यहाँ बालबालिका अस्वभाविक रुपमा रोइकराइ गरिरहेका थिए। उनीहरूलाई फकाइ फुल्याइ गर्ने...

बिजारे पाटनको मनोहारी प्रकृतिले पर्यटक बोलाउँदैछ

सुर्खेत । दिउँसो परेको पानीले खुलेको खुल्ला आकाश । वरिपरि हरियाली वातावरणको बीचमा भकुण्डो आकारको मनै लोभ्याउने बिजारे ताल । मौसम सफा भएको दिन वरपरको...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved