-
ध्रुव भट्टराई/मोरङ
Posts
कोशीमा सांसदहरूले भत्ता बापत १९ लाख रुपैयाँ बुझे, बनेन जनसरोकारका कानुन
कोशी प्रदेशको एक वर्षे कार्यकाल अलमलमै बितेको छ। एक वर्ष बिते पनि त्यही अवधिमा बैठक भत्ता बापत भने सांसदहरूले झन्डै १९ लाख रुपैयाँ बुझेका छन्।...
झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो
पछिल्लो समय तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा हात्तीको आतङ्क बढेको छ। हात्तीको हुलले गत साउन देखि झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र...
‘विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस्’- अध्यक्ष नवीन रिजाल
‘सिंहदरबार’ शब्दले सङ्घीय सरकारलाई चिनाउँछ । विराटनगर चाहिँ औद्योगिक नगरीको प्रतिविम्ब हो । देशलाई धेरै जना प्रधानमन्त्री दिइसकेको विराटनगर आर्थिक रूपले मात्रै होइन, राजनीतिक रूपमा...
हिँड्ने बाटो रोकिएपछि बढ्यो कोसीका तीन जिल्लामा हात्तीको आक्रमण
गएको मङ्सिर ५ गते झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङ हात्तीको आक्रमणमा परी ज्यान गर्यो। स्थानीय हम्सेदुम्से सामुदायिक वनमा दाउरा काट्न...
कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
कोशी प्रदेश लोकसेवा आयोग दरबन्दी अनुसारका कर्मचारी नहुँदा आफैँ समस्यामा परेको छ । कोशी प्रदेश भरीका स्थानीय तहमा कर्मचारी भर्ना गर्दै आएको आयोगमा पछिल्लो समय...
कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान
कोशी प्रदेश सरकारले चालु आवदेखि उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट वितरण हुँदै आएको कृषिमा आधारित अनुदानको कार्यक्रम रोकेको छ । सरकारले लक्षित वर्गसम्म अनुदानको कार्यक्रमको...
बलिकाहरूमाथि हुने यौनजन्य हिंसाका घटना बढ्दो
गत ५ भदौमा आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष...
चुलोले स्खलित गरेको पदको गरिमा
आमजनतामा राजनीतिक नेताप्रति तीव्र असन्तोष बढी रहेका बेलामा कोसी प्रदेशका ४१ सांसदले सरकारको फोकटमा दिएको चुलो लिएर आफ्नो पदको गरिमालाई झनै स्खलित गरेका छन्। गएको...
कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि
कोसी प्रदेश सरकारले बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरेपछि खेलकर्मीहरू निराश देखिएका छन् । खेलकर्मीका अनुसार प्रदेश सरकारले विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा खेल क्षेत्रमा...
कोसीमा चार हजार ३५८ महिला हिंसाका उजुरी, अधिकांश मिलापत्र
श्रीमानको दैनिक कुटाइबाट पीडित मोरङ बेलबारीकी एक महिला गएको दसैँ अघि श्रीमानलाई कानुनी कारबाही गर्ने अठोट गरिन् । कारबाहीको लागि उनी उजुरीसहित इलाका प्रहरी प्रहरी...