निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा पनि आकर्षित र सहजताको सेवा दिने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो । सूर्यविनायक देखि रत्नपार्कसम्म द्रुत बस सेवा पुनः सञ्चालनमा आएको छ । बिहान साढे आठ बजे सूर्यविनायकबाट रत्नपार्कका लागि द्रुत बस छुट्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनका अनुसार– ‘बिहान ठिक निर्धारित समयमा सूर्यविनायकबाट छुटेको बस