Home » Profile

ध्रुव भट्टराई/मोरङ

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • ध्रुव भट्टराई/मोरङ

Posts

सर्वोच्चले तोकेको समय घर्किसक्यो, तैपनि भएन बाल बिज्याइँ मुद्दामाथि फैसला

‘०४–५ ज’ सांकेतिक नाम भएका बालकमाथि कर्तव्य ज्यानसम्बन्धी अभियोग छ। उहाँ विगत ३ वर्षदेखि विराटनगरस्थित बाल सुधारगृहमा बस्दै आउनुभएको छ। सोही सुधारगृहमा ३ वर्ष बिताइसक्दा...

बिक्री नभएपछि डिडिसीले घिउ उत्पादन गर्यो बन्द, किसानलाई ‘मिल्क होलिडे’को जोखिम

दुग्ध विकास संस्थान मातहतको विराटनगर आयोजनाले दुई महिनादेखि घिउ उत्पादन बन्द गरेको छ। गाईको मात्र घिउ उत्पादन गर्दै आएको आयोजनाले घिउ बिक्री हुन छाडेपछि तत्काललाई...

सरकार बनाउने र ढाल्ने खेलमा कोशी प्रदेशमाथि बहुवर्षीय योजनाको दायित्व १४ अर्बभन्दा बढी

सरकार बनाउने र ढाल्ने खेलका कारण अस्थिर बनेको कोशी प्रदेश सरकारलाई बहुवर्षीय योजनाको दायित्व भने १४ अर्ब भन्दा बढी पुगेको छ। अघिल्ला प्रदेश सरकारले बजेट...

किन जेलमा परिणत भए बाल सुधार गृह?

पछिल्लो एक महिनामा तीन वटा बाल सुधार गृहमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ, कम्तीमा २२ जना घाइते भएका छन्। कम उमेर...

साकार हुँदै विराटनगरको नगर बस सपना

विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि गृह कार्य सुरु भएको छ।जसका निम्ति निजी क्षेत्रको लगानीका लागि विराटनगर यातायात प्रालि तयार भएको छ। प्रदेश लगानी प्राधिकरण...

जेलमा परिणत बाल सुधारगृह, क्षमताभन्दा चार गुणा बढी बालक

कोशी प्रदेशको एक मात्र बाल सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी बालक राख्दा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ। मोरङको विराटनगरमा रहेको सुधारगृह ५० जनाको क्षमता रहे पनि...

कम्प्लेक्स बनाउन विराटनगर महानगरले खाली गराएको गुद्री बजार बन्यो पार्किङस्थल, व्यापारीको बिल्लीबाठ

विराटनगरको केसलिया रोडमा भाडामा बस्दै आएकी वृद्ध महिला ज्वालादेवी जैसवालले विराटनगर ९ गुद्री बजारमा (पुरानो गुद्री) मा तरकारी बेचेको पाँच बर्ष भएको थियो। तर उहाँ...

अहिले मध्यावधि निर्वाचनमा गइहाल्ने अवस्था छैन : भक्ति सिटाैला (अन्तर्वार्ता)

कोशी प्रदेश सरकारको नेतृत्व फेरि एमाले संसदीय दलका नेता हिक्मत कार्कीको हातमा फर्केको छ। विश्वासको मत लिन नसकेर पदमुक्त हुनभएका कार्की ७० दिनपछि अदालतको परमादेशबाट...

सरकारी अस्पतालप्रति स्थानीयको भरोसा जगाउँदै सुन्दरहरैँचा नगर अस्पताल

मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएकी ६५ वर्षीय राधा भण्डारी अहिले नियमित चेकजाँचका लागि सुन्दरहरैँचा नगर अस्पताल पुग्नुहुन्छ। भण्डारीमा लामो समयदेखि श्वासप्रश्वासको समस्या छ। सदरमुकाम विराटनगरलगायतका...

रथयात्रा रौनक

वि सं १९८८ सालमा खटयात्राबाट सुरु भएको राधाकृष्ण रथयात्रा बिहीबार भव्य रुपमा निकालिएको छ । रथयात्रामा सहभागी हुन यसपटक भारतसहित देशका विभिन्न पालिकाका प्रमुखहरू विराटनगर...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved