

-
अनिल तिवारी /वीरगञ्ज
Posts

अस्थिर कामरेड प्रचण्डलाई गल्ती सुधार्ने अवसर
विभिन्न आन्दोलनको इतिहासका जगमा चुनाव लड्दै आएका दलहरूलाई यसपालिको चुनावको परिणामले राम्रै धक्का दिएको छ। समय कालचक्रसँगै परिवर्तित नेपालको राजनैतिक खण्डमा दलहरूको यसपालिको चुनावी प्रचार...

कागजमा मात्र चल्छ वाटर ट्रिटमेन्ट प्लान्ट
एक दशक देखि सिर्सिया नदीको प्रदुषण नियन्त्रण विभिन्न निकायहरूको लागि चासोको विषय बन्दै आए पनि नदि प्रदुषण नियन्त्रणमा खासै सुधार देखिएको छैन। दुइटै स्थानीय चुनाव,...

एक किलो मासुमा एक भोटः पर्सामा आचारसंहिताको व्यापक उल्लङ्घन
निर्वाचन आयोगको अनुगमन फितलो भएकोले पर्सामा आचारसंहिताको व्यापक उलङ्घन भएको आरोप लागेको छ । स्थानीयको आरोप अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा जसपाका कार्यकर्ताले...

समातिएको फर्जी मतपत्रका मालिक को?
भारतबाट अवैध रुपमा भित्र्याइएको १५ हजार थान नमूना मतपत्र सहित पर्साको जानकीटोला नाकाबाट एक भारतीय पक्राउ परेपछि उक्त मतपत्र कसले मगाएको भनेर आरोपप्रत्यारोप सुरु भएको...

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप
सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले...

नेताले देखाएका सपनाले तर्सिएको छ वीरगञ्ज
आन्दोलनका क्रममा मधेसी दलले वीरगञ्जलाई राजधानी बनाउने सपना बाडेँ । उपेन्द्र यादव देखि राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका सबै नेताले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने भाषण...

उपेन्द्र यादवको यूटर्न, मधेसवाद छाडेर, “ओलीवाद”
चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ। कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उहाँमाथि ओलीपथमा...

मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्
जनता समाजवादी पार्टी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका नेताहरूलाई यसको चुनावी लडाइ ढुङ्गाको चिउरा चपाए झै बन्दै गएको छ। पहिलो मधेस...

पूर्व मन्त्री यादवकी श्रीमतीद्वारा आचारसंहिताको उलङ्घन
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै पर्सामा कयौं कर्मचारीहरू चुनावी प्रचार प्रसारमा लागेको देखिएको छ । प्रचार प्रसार उत्कर्षमा रहेको वेला सम्बन्धित दलको नेता...

उपेन्द्र यादवको सत्तालिप्साका कारण बद्नाम मधेस
यस पटक न मधेस आन्दोलनको ‘राप–ताप’ छ न त मधेसी आन्दोलनकै माग वा अधिकारको मुद्दा छ। रातारात सत्ताधारी गठबन्धनबाट एमालेसँग लहसिएपछि इच्छाए अनुसारका भागबन्डा त...