-
अनिल तिवारी /वीरगञ्ज
Posts
एक किलो मासुमा एक भोटः पर्सामा आचारसंहिताको व्यापक उल्लङ्घन
निर्वाचन आयोगको अनुगमन फितलो भएकोले पर्सामा आचारसंहिताको व्यापक उलङ्घन भएको आरोप लागेको छ । स्थानीयको आरोप अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा जसपाका कार्यकर्ताले...
समातिएको फर्जी मतपत्रका मालिक को?
भारतबाट अवैध रुपमा भित्र्याइएको १५ हजार थान नमूना मतपत्र सहित पर्साको जानकीटोला नाकाबाट एक भारतीय पक्राउ परेपछि उक्त मतपत्र कसले मगाएको भनेर आरोपप्रत्यारोप सुरु भएको...
मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप
सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले...
नेताले देखाएका सपनाले तर्सिएको छ वीरगञ्ज
आन्दोलनका क्रममा मधेसी दलले वीरगञ्जलाई राजधानी बनाउने सपना बाडेँ । उपेन्द्र यादव देखि राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका सबै नेताले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने भाषण...
उपेन्द्र यादवको यूटर्न, मधेसवाद छाडेर, “ओलीवाद”
चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ। कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उहाँमाथि ओलीपथमा...
मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्
जनता समाजवादी पार्टी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका नेताहरूलाई यसको चुनावी लडाइ ढुङ्गाको चिउरा चपाए झै बन्दै गएको छ। पहिलो मधेस...
पूर्व मन्त्री यादवकी श्रीमतीद्वारा आचारसंहिताको उलङ्घन
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै पर्सामा कयौं कर्मचारीहरू चुनावी प्रचार प्रसारमा लागेको देखिएको छ । प्रचार प्रसार उत्कर्षमा रहेको वेला सम्बन्धित दलको नेता...
उपेन्द्र यादवको सत्तालिप्साका कारण बद्नाम मधेस
यस पटक न मधेस आन्दोलनको ‘राप–ताप’ छ न त मधेसी आन्दोलनकै माग वा अधिकारको मुद्दा छ। रातारात सत्ताधारी गठबन्धनबाट एमालेसँग लहसिएपछि इच्छाए अनुसारका भागबन्डा त...
ठोरीमा भारतीय पर्यटकको भीड, २ दिनमा पार्किङ शुल्कमात्रै ५० हजार उठ्यो
पर्साको पश्चिमी सीमामा रहेको ठोरीमा भारतीय पर्यटक आउने क्रम बढ्न थालेको छ। चारै तिरबाट जङ्गल र पहाडले घेरिएको उक्त बजार सीमावर्ती भारतीयहरूको लागि आकर्षणको केन्द्र...
पर्सा ४: व्यक्तिको चरित्र र भ्रष्टाचार मुख्य चुनावी मुद्दा
पर्सा जिल्लाको पश्चिमी सीमावर्ती निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रतिनिधि सभामा सत्ताधारी र प्रतिपक्षी गठबन्धनको तर्फबाट मात्र उम्मेदवारी परेकाले...