Home » Archives for August 2022 » Page 2
Monthly Archives

२०७९ भाद्र १३, सोमबार ०६:२०

“ल भाइहरू तिमीहरू सबैजना बाहिर जाउ”।

कक्षाकोठा भित्र अर्को घण्टीको लागि शिक्षकलाई पर्खीरहेको बेला, स्वास्थ्य विषयका सर कक्षामा आउनासाथ हामीलाई भन्नुभयो। कक्षामा साथीहरूले केही पनि नसोधी सरासर बाहिर गए। सरका कुरा सुनेर कक्षामा भएका छात्राहरू पनि अक्कमक्क भएका थिए। हामी केटाहरू बाहिर गए पछि सरले भित्रबाट झ्याल र ढोका लगाउनुभयो। मनमा अनेक प्रश्नहरू घुमिरहेका थिए, के भई रहेको थियो कक्षा भित्र।  उत्सुकता कम गर्नका लागि हामी केही साथीले कक्षाको झ्याल र ढोकामा कान लगाएर सुन्ने प्रयास पनि गर्यौ, तर केही आवाज सुनिएन। हामी विद्यालयको चौरमा बसेको ४५ मिनेट भइसकेको र घण्टीको समय बिते पछि सरले ढोका खोल्नु भयो।

“लौ भाइहरू …

कहिले नसकिने महिनावारीको कुरा
0 comment
0 FacebookTwitterEmail

मुलुकको तीनै तहका करिब ७ हजार सार्वजनिक निकायको लेखापरीक्षण तथा कार्य सम्पादन परीक्षण गर्ने संवैधानिक दायित्व भएको महालेखा परीक्षकको कार्यालयले यो वर्ष आगामी चैत मसान्त भित्रैमा आफ्नो ६० औं प्रतिवेदन राष्ट्राध्यक्ष समक्ष पेश गर्ने योजना बनाएको छ।
कोभिड–१९ को महामारी तथा परीक्षणमा रहेको विद्युतीय सफ्टवेयरको कारण विगत आर्थिक वर्षहरूमा लेखापरीक्षण ढिला हुन गएको थियो।
‘यो वर्षका लागि ४५ जिल्लामा निर्देशक तहको नेतृत्वमा लेखापरीक्षक खटाइसकेका छौं, उहाँहरु सम्बन्धित जिल्ला पुगिसक्नु भयो’ नायब महालेखा परीक्षक घनश्याम पराजुलीले स्वतन्त्र समाचारलाई जानकारी दिनु भयो।
प्रदेश र संघको निर्वाचनले गर्दा यस वर्ष पनि लेखापरीक्षणमा कर्मचारी खटाउन समस्या पर्ने भएपनि हामीले नयाँ निर्वाचित भएर आउने जनप्रतिनिधिले

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, मायादेवि र कञ्चन गाउँपालिकाका कृषकहरूलाई अब सिँचाइ गर्न समस्या नहुने भएको छ। पानीको कारण हिउँद वा वर्षा दुबै समयमा खेतीपाती तथा सिँचाइको समस्या रहेका यी क्षेत्रमा अब समस्या समाधान हुने भएको हो।

उक्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने उद्देश्यका साथ गत बिहीबार कञ्चन बाँध सिँचाइ आयोजनाको उद्घाटन गरिएको छ। संघीय सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले कञ्चनबाँध सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको हो।

करिब १३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी पुर्‍याउने र त्यहाँबाट सिँचाइ योजनाहरू सञ्चालन गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको सभापति शाहले बताउनुभयो ।…

पन्ध्रहजार किसानको भविष्य बन्ला त कञ्चनबाँध ?
0 comment
0 FacebookTwitterEmail

‘मलाई छोराले बचन लायो‚ बुहारीले मुख छोडी‚ नातिले हप्कायो‚ घरमा छोरा बुहारी र नातिनातिनाले देख्न नसकेकाले घर छोडेर वृद्धाश्रम आएँ‚ छोरो त असल नै हो अर्काकी छोरी कहाँ आफ्नी हुनसक्थी र? बुहारी त असल छे आफ्नै छोरोले भने दुश्मनको झैँ व्यवहार गर्छ‚ घरै छोडेर हिडौँ जस्तो लाग्छ।’; ‘घरमा लोग्ने र सासुको सदाको कचकच‚ माइत जाउँ भने पनि भाउजूले देख्न सक्दिनन्‌‚ मेरै भाग्य फुटेको होला।’; ‘आफैँले मागेर झ्याँइ झ्याँइ अन्माएर ल्याएकी बुहारीलाई देख्नै नसके पछि म बुबा आमाको पक्ष लिउँ कि श्रीमतीको ? म छुट्टिन बाध्य भएँ।’; ‘मलाई त्यसले यसरी हियाएर भन्ने? मुख छोड्ने? धारे हात लाउने? अरुलाई कुरा लाउने? मेरो …

अन्तर्विरोधका अनेकन कारणको सकारात्मक निरूपण
0 comment
0 FacebookTwitterEmail

दक्षिण भारतमा ‘टमाटो फ्लू’ भनेर चिनिने नयाँ भाइरस देखापरेको छ । एउटा दुर्लभ भाइरलका रूपमा देखिएको यो भाइरसको संक्रमण भारतमा बढ्दोक्रममा रहेको छ । अहिलेसम्म यो भाइरसबाट १०० जना बालबालिका प्रभावित भएका छन्। यो भाइरस केरला हुँदै तमिलनाडु र उडिसा राज्यमा फैलिसकेको छ। यसका बारेमा भारत सरकारले  एउटा स्वास्थ्य निर्देशन जारी गर्दै सबैलाई सावधान रहन भनेको छ। यो निर्देशिकामा परीक्षण र बचावका उपायका साथै अभिभावकलाई आफ्ना बालबालिकामा आएका स्वास्थ्य समस्याका बारेमा अलि बढी सचेत रहन भनिएको छ।

दक्षिण भारतमा रिपोर्ट गरिएको यो “नयाँ” भाइरसलाई चिकित्सकहरूले हात, खुट्टा र मुखसम्बद्ध रोग (HFMD) को एक प्रकार भएको पुष्टि गरेका छन्। चिकित्सकहरूका अनुसार …

0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को एसएससी (स्पेशल सर्भिस कमिशन) को अफ्रिकी र एसियाली गैंडासम्बन्धी विशेषज्ञ समूह तथा वन्यजन्तु संरक्षणमा कार्यरत ट्राफिकले जारी गरिएको नयाँ प्रतिवेदन अनुसार, २०१८ यता गैंडा शिकारको दर घटेको छ। तस्करी बजारका व्यापारिक तथ्याङ्कले सन् २०१३ यता गैंडाको सिङको सबैभन्दा कम वार्षिक घटना भएको देखाएको छ। यो साता सार्वजनिक गरिएको यो प्रतिवेदन यस वर्ष नोभेम्बरमा पानामामा आयोजना हुन लागेको साइटिस भनिने सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनका लागि तयार गरिएको हो।

यी सबै हुँदाहुँदै पनि सिङका लागि हुने अवैध शिकारका कारण गैंडाको अस्तित्व अझै पनि गम्भीर खतरामा रहेको संरक्षणकर्ताहरूले …

0 comment
0 FacebookTwitterEmail

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत महिना लगभग निर्माण सम्पन्न भएको नयाँ संसद् भवनको छतमा उभिए र भारतीय स्वतन्त्रताको ७५ औं वर्षगाँठ मनाउन निर्माण गरिएको मञ्च नजिक रहेको घिर्नी ताने।

एउटा फराकिलो रातो पर्दा संरचनाको मुकुट मूर्ति प्रकट गर्न पछाडि सर्‍यो। सो दृश्य देखेर भारतका धेरै निसास्सिए।

जनावरहरूलाई सामान्यतया राजसी र संयमित रूपमा चित्रण गरिन्छ तर त्यहा देखिएका मूर्ति फरक खालका देखिन्थे। अर्थात् तिनीहरू क्रोधित र आक्रामक भएर दाह्रा बाहिर निकालेका जस्ता देखिन्थे।

२१ फिट अग्लो कास्य आकृति जसमा चारवटा सिंह एकअर्काको ढाडमा बसेका छन् र बाहिरपट्टी फर्किएको छ। यो भारतको सम्मानित राष्ट्रिय प्रतीक हो। यसले गर्जिंदो “नयाँ भारत” लाई झल्काउँछ।…

मोदी शासित भारत, जहाँ लोकतन्त्रको मृत्यु भैरहेको छ
0 comment
0 FacebookTwitterEmail

राज्यको नीति निर्माणको तहमा पुग्ने युवा महिलाको संख्या पछिल्लो समय बढ्न थालेको छ। निजामती सेवामा प्रवेश गरेको छोटो समयमै खुला प्रतिस्पर्धाका माध्यमबाट निजामती सेवाको निर्णायक तहसम्म पुगेका महिला अब्बल पनि छन् । १८ वर्षको समयावधिमै खरिदारदेखि सहसचिवसम्म पुग्नुभएको हो अनिता निरौला। त्यो पनि ३६ वर्षको उमेरमा।  सङ्खुवासभाकी  अनिताले १९ वर्षको उमेरमा ०५९ मङ्सिरमा खरिदारबाट सेवा प्रवेश गर्नुभयो। उहाँले खुला प्रतियोगिताबाट लोकसेवाको परीक्षा पास गरेर  ०७७ असारमा सहसचिवमा नियुक्ति लिनुभएको हो। हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव अनिताले २०६३ मा शाखा अधिकृत र ०७० मा उपसचिव पास गर्नुभएको थियो। पत्रकारिता र अङ्ग्रेजीमा स्नातक तथा  जनप्रशासनमा स्नातकोत्तर र …

सुधारका लागि उच्च तहमा युवा: सहसचिव अनिता निरौला
0 comment
0 FacebookTwitterEmail

रङ्गपट (क्यानभास) मा ‘सत्यम् शिवम् सुन्दरम्’ अर्थात् शिव पुराणका पौराणिक मिथकहरूलाई उतारिएको छ। चित्रले आध्यात्मिक भावनाका साथै आधुनिकतासँग पनि उत्तिकै सुमधुर सम्बन्धको अपेक्षा राख्छ। कलाकार सुरेशकुमार द्य:लाको भदौ ६ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद्मा जारी रहने कलाप्रदर्शनीमा यी कुराको अनुभव कलापारखी दर्शकले सहजै गर्न सक्छन्। कलाले शीर्षकअनुसारको मर्म र भावनालाई प्रतिविम्बित गर्छन्। यसअघि चारकोल माध्यममा ‘पोट्रेट’ रचनामा कलाकार द्य:ला परिचित हुनुहुन्छ। विभिन्न जातीय अनुहार र विशिष्ठ व्यक्तिहरूको ‘पोट्रेट’ प्रदर्शनीसमेत उहाँले गरिसक्नुभएको छ। आफ्ना बुबा कलाकार बाबुराजा द्य:ला ‘बारा’ लाई कला गुरू मान्नुहुने कलाकारले यसपटकको कलाकर्ममा पृथक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ।

दुई दशक लामो कलासाधना र अध्ययनबाट आफूले …

रङ्गपटमा शिव पुराण-कथा
0 comment
0 FacebookTwitterEmail

कोही नरिवल र पूजा सामग्री मात्र त कोही बाख्रोको पाठो समेत बोकेर सडक छेउको एक हारमा उभिइरहनुभएको छ । त्यही लाइनमा हुनुहुन्छ– दाङ घोराहीबाट आउनुभएकी अनिता थापामगर । उहाँले पनि एक हातमा बाख्राको पाठो र अर्को हातमा पूजाको थाली बोक्नुभएको छ । आधाघण्टाजति उभिएर मन्दिर नजिकै आइपुगेपछि माइकमार्फत एउटा सन्देश आयो– ‘बलि चढाउन आउनु हुने भक्तजनहरू मन्दिरको दाहिनेतर्फबाट र अरु देब्रेतिरबाट मुख्य मन्दिरतर्फ प्रवेश गर्नूहोला ।’
सन्देशलाई शिरोधार्य गर्दै बोका समाएर उभिनुभएका करिब १५/१६ जना भक्तजन मन्दिरको दाहिनेतर्फ प्रवेश गर्नुभयो । अनिता पनि दाहिनेतिर सोझिएको हारमा मिसिनु भयो । उहाँले भन्नुभयो– ‘सुपा देउराली माताको पूजाको लागि आउँदा खुसी लागिरहेको छ …

अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved