

-
ज्ञानेन्द्र विवश
Posts

दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
कलाअध्यापनबाट अवकाश पाए पनि कलाकार गोविन्दलालसिंह डङ्गोलले कलासिर्जनामा अवकाश लिनुभएको छैन। विगत पाँच दशकभन्दा बढी समयदेखि कलाकर्ममा संलग्न रहँदै आउनुभएका डङ्गोलको आज ७६ औं जन्मदिन...

चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
अग्रज कलाकार केशव दुवाडी नेपाली चित्रकला र कलाशिक्षाका एक मूर्धन्य एवम् गुरु कलाकारका रूपमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्थ्यो। उहाँ बाँचिरहनुभएको भए पर्सी मङ्सिर १२ गते १०१...

पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
नेपाली पौभाकलामा उदयचरण श्रेष्ठको नाम र काम यौटा अलग शैली र शिल्पका दर्बिलो स्तम्भका रूपमा लिइने गरिन्छ। कलाकार श्रेष्ठ नेपाली पौभाकलामा परम्परा र आधुनिक शैलीलाई...

‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
कलाकार श्रीजनकुमार राजभण्डारी समसामयिक नेपाली कलाजगत्मा ‘एकेडेमिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै आएका सीमित कलाकारकामध्ये एक हुनुहुन्छ । जलरङ होस्, वा तेलरङ वा अन्य माध्यम नै किन...

परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
सुमधुर कलाकारी अनुभूतिहरू बाँड्दै कलाकार बुद्धि गुरुङका चित्रकला सतत् सिर्जनामा उचाइ अवतरणको उपलब्धिमा छन्। उहाँको यात्रा एकोहोरो कलाकर्मको व्यस्तताबाट अहिले प्राज्ञको कुर्सीमा पुगेर मोडिएको छ।...

कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
रङको प्रवाहवान गतिमा क्यानभास नै पहाडी चट्टानको पाटा जस्तै लाग्छ । बगिरहेका रङका भेलमा कलाकार स्वयम् अरूलाई पनि दौडाउन अग्रसर हुन्छन् । क्यानभासमा रङहरू तुलिकाघातमा...

लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
‘कला भनेको मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो पनि हो’ भन्ने मान्यता राख्ने आलोक गुरुङका मूलत: मुहारचित्र र दृश्यचित्रमा पोख्त चित्रकार मानिनुहुन्छ।

बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
“हाम्रो खास परिचय भनेकै हिमाल र हाम्रा सांस्कृतिक सम्पदा हुन्। विश्वमा काठमाडौं चिनिएको यहाँका लिच्छवि तथा मध्यकालीन मठमन्दिर, कलाकौशल, दरबार तथा यहाँका परम्परागत जीवनशैलीले हो।...

ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको...

कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
कलाकार राधेश्याम मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन्। उहाँका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा...