Home » Archives for October 2022 » Page 2
Monthly Archives

२०७९ कार्तिक १२, शनिबार १८:०३

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज सार्वजनिक गरिएको घोषणा पत्रमा नेपाली कांग्रेसको समुन्नत नेपालको मार्गचित्र यसरी प्रस्तुत गरिएको छः

झन्डै ७५ वर्षअघि नेपाली कांग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै जननायक बी.पी. कोइरालाले लेख्नुभएको थियो: “हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहून; देशमा सडक, बाटोघाटो, अस्पताल लगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराहरूको अभाव नरहोस्; त्यस्तो (उत्तरदायी शासन) व्यवस्था ल्याउने प्रयत्नमा छौं।” समुन्नत नेपालको यही कालजयी कल्पनाको उन्नत स्परुप नै नेपाली कांग्रेसको अद्यावधिक विकास सोच हो। पुँजी संग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र जारी गर्दै  समावेशी लोकतन्त्रका पाँच ‘प’ मा आधारित मान्यता सार्वजनिक गरेको छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्कल्प प्रस्ताव भनेर सार्वजनिक गर्नुभएको निर्वाचन घोषणापत्रमा भनिएको छ, ” संविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्ने तथा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउदै समुन्नतिको मार्ग नै नेपाली कांग्रेस को अबको राजनीतिक कार्यदिशा हुने छ।”

समावेशी लोकतन्त्रका पाँच आधार शिर्षकमा नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ-  नेपाली कांग्रेस संविधानमा लिपिबद्ध अधिकारको रक्षा गर्दै सबै नेपालीको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्दै सबैको …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्दै नेपाली जनताको आकांक्षा अनुसार ‘डेलिभरी’ गर्ने लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, सुधार र सुदृढीकरण नै नेपाली कांग्रेसको अबको प्रमुख राष्ट्रिय कार्यसूची भएको बताएको छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्कल्प प्रस्ताव भनेर सार्वजनिक गर्नुभएको निर्वाचन घोषणापत्रमा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुख्य नारा दिइएको छ।

समसामयिक राजनीति र राष्ट्रिय मुद्दाहरूका सम्बन्धमा उक्त सङ्कल्प प्रस्तावमा भनिएको छ- विगत पाँच वर्षको समीक्षा नेपाली कांग्रेसको नेतृत्वको सरकारले २०७४ मा संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहको निर्वाचन सम्पन्न गरेपछि …

0 comment
0 FacebookTwitterEmail
  • २०७२ सालमा नै ६ वटा देशका हकमा लागू भएको ‘फ्रि भिसा फ्रि टिकट’ लाई मेनपावरको स्वार्थका लागि उल्टाउन प्रयास गर्ने नेताहरू अहिले त्यही नारा दिएर मतदाता मूर्ख बनाउन खोजिरहेका छन्।
  • वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्कसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले श्रम गन्तव्य मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अवलम्बन गर्न सिफारिस गरेको थियो तर त्यो प्रतिवेदन दबाइयो।
  • यससम्बन्धी सर्वोच्चको आदेश समेत लत्याइएको छ।  
  • ६ वटा देशमा फ्रि–भिसा र फ्रि–टिकट लागू गर्ने निर्णयको  प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि २ हजार ७ सय ५० रोजगार पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेर २ अर्ब ७१
मतदाता मूर्ख बनाउन खोज्दै नेताः ‘फ्रि भिसा फ्रि टिकट’ को व्यवस्था सात वर्षदेखि लागू छ
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ। २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ।

निर्वाचन आयोगले यो साता ‘नो, नट अगेन’ नामका फेसबुक पेज र ग्रुपमा विभिन्न दलका शीर्ष नेताहरूलाई गालीगलौज गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न र नरोकिए  कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गरेपछि विवाद शुरू भएको हो। ‘नो, नट अगेन’ नामका तीन वटा पेज र …

मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अभिव्यक्तिको स्वतन्त्रता होइनः निर्वाचन आयोग
0 comment
0 FacebookTwitterEmail

समाजका हरेक गतिविधि तथा चालचलनलाई हिजोआज लैंगिक दृष्टिबाट हेर्ने र लैगिक समानताको वकालत गर्ने सोचको विकास भएको छ। यो विस्तृत तवरले हेर्नुपर्ने विषयवस्तु हो। त्यसमा एउटा पक्ष छोरा र छोरीको भूमिका हो। कतिपय समाजमा आफैंले जन्माएको छोरीलाई कुनै खास महत्व नै दिइएको हुँदैन भने कतिपय समाजमा भूमिकाको मामिलामा विविधता पाइन्छ।

कुन समाजमा छोरीको भूमिका के कस्तो हुन्छ भन्ने अध्ययन समाजशास्त्रको महत्वपूर्ण विषय हो। यस लेखमा नेवार समाजमा छोरीको भूमिकामाथि केही संक्षिप्त चर्चा गरिन्छ, जसले विस्तृत अध्ययनका लागि ढोका खोल्नेछ। साथै, यसले नेवार समाज बुझ्न पनि सघाउने छ।

नेपाली समाजको बनावटबारे चर्चा गर्दा हामी प्राय: ब्राह्मण, क्षेत्री, तामाङ, मगर, गुरुङ, थारु, …

नेवार समाजमा छोरी
0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …

0 comment
0 FacebookTwitterEmail

झापाका एक विद्यालय शिक्षक सचिन न्यौपानेले एक दशकभन्दा बढी समयदेखि, आफ्ना विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूमा रहेका कालो र सेतो स्केचहरू देखाएर आफ्नो हिमाली देश नेपालका दरबार र किल्लाहरू वर्णन गर्नुभयो। तर यी धेरै ठाउँहरूमा सचिन आफै पुग्नुभएको इन्टरनेटमा गुणस्तरीय तस्बिर खोज्ने प्रयास असफल भयो सचिनको। सचिनले भन्नुभयो, “मैले नेपालभरका ऐतिहासिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण ठाउँहरूको दृश्यचित्रहरूका लागि इन्टरनेटमा खोजे तर कक्षामा पढाउन सक्ने खालको कुनै पनि कुरा फेला पार्न सकिन।”

पश्चिमी संसारका ऐतिहासिक स्थलहरू जसरी नेपाली धरोहरलाई इन्टरनेटमा चित्रण गरिएको नपाएपछि निराश हुनुभएका  सचिनले अब त्यो काम आफै गर्ने निर्णय गर्नुभयो।

आफ्ना विद्यार्थीहरूलाई देखाउन पर्याप्त भिडियो र फोटोहरू फेला पारेपछि मात्र …

शिक्षक सचिन न्यौपाने कसरी बने युट्युब स्टार?
0 comment
0 FacebookTwitterEmail

हिजोआज असुर शब्दको सबैलाई थाहा भएको सामान्य अर्थ दैत्य, दानव वा राक्षस हो। हुन्दु धर्मका धार्मिक ग्रन्थहरूमा देवता र असुरहरू एकअर्काका वैरी हुन् भन्ने प्रसङ्ग जोडिएको पाइन्छ। आजकल त सुरहरू आर्य र असुरहरू अनार्य वा राईलिम्बु वा मङ्गोलियन परिवारका जाति हुन् भन्नेसम्मको भ्रम छ। हिन्दु धर्ममा जन्मका आधारमा वर्ण व्यवस्था हुने परम्परा स्थापित गराउन वेदको गलत व्याख्या गर्ने परम्परा नै बसेको छ।

वर्ण व्यवस्था र जाति व्यवस्था फरक कुरा हुन्। वैदिक वर्ण व्यवस्था गुण र कर्मको विशिष्टीकरणसँग सम्बन्धित हो। वैदिक ग्रन्थमा वर्ण रङ्गको अर्थमा पनि प्रयोग भएको छ। मानिसका सन्दर्भमा वर्णको समानान्तर शब्द वर्ग हुन सक्ला तर जाति हुन सक्दैन। …

गलत बुझिएको “असुर”
0 comment
0 FacebookTwitterEmail

भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कहिल्यै संक्रमित नभएका पुरुषको तुलनामा कोभिड-१९ बाट प्रभावित पुरुषमा शुक्राणुको संख्या धेरै नै कमी आएको तथा उनीहरूमा सामान्य आकारका शुक्राणु समेत कम पाइएको छ।

जुनसुकै खालको कोरोनाभाइरस संक्रमण भए पनि त्यसले पुरुषको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने रहेछ। इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मुम्बईका अनुसार सामान्य खालका वा मध्यम स्तरको कोरोनाभाइरस संक्रमणले पुरुषको प्रजनन प्रणालीसम्बधी प्रोटीनको स्तर नै फेरिदिन सक्छ र त्यसबाट उसको प्रजनन क्षमता नै प्रभावित हुन सक्छ।

‘एसीएस ओमेगा‘ नामक पत्रिकामा गत सप्ताह प्रकाशित अनुसन्धानमा कोभिड-१९ भएर सन्चो भएका पुरुषको वीर्यमा प्रोटीनको स्तरको विश्लेषण गरिएको …

कोभिड-१९ ले पुरुषको प्रजनन क्षमतामा असरः अनुसन्धान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved