

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

बर्मेली सैन्य तानशाहविरुद्ध जर्मनीमा नरसंहारको मुद्दा
लोकतन्त्रवादी नेतृ आङ सान सूचीलाई अनेक झुठा मुद्धामा आरोपित गरी बन्दी बनाउने र प्रजातान्त्रिक पद्धतिद्धारा निर्वाचित संसदबाट सत्ता खोसी सैनिक शासन लादेको बर्मा (म्यानमार) को...

जापानको नयाँ सुरक्षा रणनीति
जापानले राष्ट्रिय–सुरक्षाका मुद्दाहरू सम्बन्धी तीनवटा रूपान्तरणकारी रणनीतिक कागजातहरू सार्वजनिक गरेकोे छ। डिसेम्बर, २०२२ मा सार्वजनिक गरिएका ती रणनीतिक दस्तावेजहरूमा आगामी वर्षहरूमा अपनाउने नयाँ दृष्टिकोण र...

साइबर अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय कानून बन्ने
संयुक्त राष्ट्रसंघले पहिलो पटक विश्वव्यापी साइबर अपराधसम्बन्धी सन्धिमा चौथो चरणको छलफल गर्दैछ। यसबारेको यो सार्वजनिक सुनुवाईको चौथो राउण्ड हो। यो जनवरी ९ देखि २० जनवरीसम्म...

चीनको सैन्य प्रभावलाई रोक्न जापानले रणनीतिक साझेदारहरु विस्तार गर्दैछ
इसाबेल रेनोल्डस् / बेन वेस्टकोट चीनको बढ्दो सैन्य प्रभावलाई रोक्नका लागि जापानका प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकासँग आफ्नो देशको सुरक्षा सम्बन्धलाई थप सुदृढ गर्दै अष्ट्रेलियादेखि...

हत्याको २१ वर्षः नयाँ संसद्ले मुक्तिनाथ अधिकारीलाई न्याय देला त ?
२०६३ साल मङ्सिरमा विस्तृत शान्ति प्रक्रिया सुरू भएयता नेपालमा चार चार पटक जनप्रतिनिधिहरू चुनिएर आइसकेका भए पनि अहिलेसम्म सत्य र न्यायको कुनै पनि सङ्केत बिना...

कसरी फिनल्याण्डले विद्यार्थीलाई गलत सूचना पत्ता लगाउन सिकाउँदैछ ?
फिनल्याण्डले विद्यार्थीहरूलाई सञ्चार र प्रचारको बारेमा सिकाउन विद्यालय शिक्षा मार्फत नयाँ तरिकाहरूको परीक्षण गरिरहेको छ। यसको सफलताबाट झुटो र भ्रमयुक्त सूचना र जानकारीबाट युवा पुस्तालाई ...

तीन वर्षपछि देवघाटमा माघे संक्रान्ति मेला
गएका तीन वर्ष माघे संक्रान्तिमा सुनसान भएको देवघाटधाममा यसवर्ष माघे संक्रान्ति सुरु हुनु हप्तादिन अघिदेखि नै चलहलपहल सुरु भएको छ। नेपाल र भारतका विभिन्न स्थलदेखि दर्शनार्थीहरू...

रासायनिक मलको अन्तराष्ट्रिय संकटः उत्पादन, निर्यात र आयातमा अवरोध
रासायनिक मलको अभाव जारी छ । सरकारले ठेकेदारहरू मार्फत अन्तराष्ट्रिय बजारबाट रासायनिक मल आपूर्ति गर्न नसकेपछि भारतसँग जीटुजी पद्धतिबाट मल किन्ने निर्णय गर्यो । तर, अझैपनि...

सेवाग्राहीलाई किन ‘धम्कीपूर्ण’ फोन गर्दैछन् नेपाली दुतावास अमेरिका कर्मचारी?
टेक्सास,अमेरिका / अमेरिकाको टेक्सास वरपर रहेका सयौं नेपालीले वासिङ्गटन डीसी स्थित नेपाली दुतावासका कर्मचारीको धम्कीपूर्ण फोनबाट आफुहरु प्रताढित बनेको गुनासो गरेका छन्। दुतावासका कर्मचारीले इमेल...

निर्माण सामाग्रीको मूल्य वृद्धिमा व्यवसायी संघको विरोध
निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरूले निर्माण सामग्रीहरूको मूल्य अत्याधिक मात्रामा वृद्धि गरेमा काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले विरोध जनाएको छ । संघका महासचिव शान्तकुमार...