

-
अनिल तिवारी /वीरगञ्ज
Posts

बायोफ्लक प्रविधि: थारै ठाउँमा धेरै माछा पाल्ने उपाय
कम जग्गामा धेरै माछा पालन गर्न सकिने सुन्दा आश्चर्य लाग्न सक्छ। तर कृषि विज्ञानले स्थापित गरेको यो नौलो प्रविधिको अनुसन्धान नेपालमा पनि सुरु भएको छ।...

भारतीय सेनाबाट निवृत्त भएपछि पनि दिनदुःखीकै सेवामा खटिइरहेका ‘बिजुली बा’
समाजमा विभिन्न थरीका मान्छे हुन्छन्। प्रायः मान्छे पैसा कसरी कमाउने भन्ने सोच्छन्। पैसा कमाएपछि उनीहरूको सोच ऐसआरामको जिन्दगी बिताउने, घुमफिर गर्ने आदि–इत्यादि हुन्छ। तर पर्साका...

सिमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध : ‘बिटियाको क्यों करें नेपालमें सादी ?’
श्रीमती र म छिमेकी मुलुक भारत भ्रमणमा थियौँ। भ्रमणको उद्देश्य श्रीमतीलाई खुसी तुल्याउनु थियो। श्रीमतीले केही महिनायता माइत जान कर गर्दै आएकी थिइन् । भ्रमणको...

भारतीय बिरामीको सहारा केन्द्र बन्दै ठोरी गाउँपालिकाको आँखा अस्पताल
पर्साको पश्चिमी सिमानास्थित ठोरी गाउँपालिकाको आँखा उपचार केन्द्र भारतीयहरूको सहारा केन्द्र बन्दै गएको छ। भारतको बिहार तथा उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा कम अस्पताल र त्यसमा...

जितपुर गौशालामाथि डोजर चलाएर कब्जामा लिन खोज्ने वीरगन्ज उपमहानगरपालिकालाई अदालतको रोक
वीरगन्ज–जितपुर गौशालालाई कब्जामा लिनबाट स्थानीय निकायलाई अदालतले रोक लगाएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जितपुर सिमरा उपमहानगरका नाममा न्यायाधीश सीताराम मण्डलको इजलासले उक्त...

हरपतगन्जको सडक निर्माण रोक्न अदालतको अन्तरकालीन आदेश
वीरगन्ज जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिका–२० स्थित हरपतगन्ज सडकको निर्माणकार्य रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । हरपतगन्ज निवासी नन्दलाल बरैले सहरी विकास तथा भवन...

नारायणी अस्पतालमा आई.सी.यु. चलाउन वीरगञ्ज महानगरपालिका सक्रिय
नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यु. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा...

“होटल उद्योग हैन र?”
होटल व्यवसायीले होटल–व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्ने माग राखेका छन् । होटेल तथा पर्यटन व्यवसाय संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतको नेतृत्वमा पुगेको...

“अनि छोरा कति छन् नि?”
मेरी श्रीमती मजत्तिकै पढेकी छिन। बिहे भएको पनि अढाइ दशक पुग्न लागेको छ। हामी दुबै नेपाल भारत बिचको वैवाहिक सम्बन्धको प्रतीक हौ। म केटो नेपालको,...

अव्यवस्थापनको सिकार नारायणी अस्पतालमा फालाफाल अक्सिजन प्लान्ट
राज्यका व्यवस्थापक तथा योजनाकारहरूको अव्यवस्थापन तथा दूरदर्शिताको अभावले गर्दा नारायणी अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट जोडिएका छन् भने एउटा अक्सिजन प्लान्ट अलपत्र राखिएको छ। नचाहिने ठाउँमा...