Home » Profile

अनिल तिवारी /वीरगञ्ज

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • अनिल तिवारी /वीरगञ्ज

Posts

वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण

वीरगन्ज महानगरपालिकाले चलाएको नदी प्रदूषण नियन्त्रण अभियान असफल देखिएको छ। चुनाव जितेलगतै नगर प्रमुख राजेशमान सिंहको पहलमा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु...

दसैंको मुखमा तस्करी : ५० लाखभन्दा बढीका अवैध कम्प्युटर बरामद, तस्कर फरार

दसैँतिहार आएसँगै वीरगन्ज आसपासको नाकाबाट तस्करी बढेको छ। सीमावर्ती क्षेत्रबाट तस्करीको समान प्रहरीले बरामद गरे पनि तस्करी चलाउने व्यक्ति वा गिरोहका नाइकेहरू प्रहरीको पकडभन्दा बाहिर...

दसैंको मुखमा प्रशासकीय अधिकृतलाई मन्त्री सचिवालयको फोन– भेटघाट गर्ने कि सरुवा जाने?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मधेसी दलको भागबन्डामा परेदेखि सरुवा आतंकले कर्मचारी बिचल्लीमा परेका छन्। स्थानीय निकायका प्रशासन प्रमुख बनेर आएका गाउँपालिका, नगरपालिकाका प्रमुख...

पुनमको हत्या “चोर”ले गरेको प्रहरीको दाबी

वीरगन्जको छपकैयामा भएको हत्यामा संलग्न भएको एक युवकलाई प्रहरी सार्वजनिक गरेको छ। शुक्रवार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सराफको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय...

पालिकाले गर्‍यो शिक्षक सरुवा, विरोधमा विद्यार्थी, लाठी चार्ज, ६ विद्यार्थी घाइते

पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको विरोधमा आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रण गर्न लाठी चलाउँदा  ६ जना विद्यार्थी घाइते ...

पर्सामा  एक महिलाको हत्या, छिमेकी युवक पक्राउ

शुक्रवार बिहान वीरगन्जमा एक महिलाको हत्या भएको छ । पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ। वीरगन्ज महानगरपालिका...

छठ अगावै मुआब्जामा सहमतिः सुख्खा बन्दरगाहको आन्दोलन स्थगित

वीरगन्ज सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) अगाडि चलिरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनकारीहरूले राखेको तिन बुँदे माग पुरा गर्ने आश्वासन पछि आन्दोलन स्थगित भएको हो...

सरकारले नै बनायो सिर्सियावासीलाई आन्दोलनकारी, मुआब्जा पाउन सात वर्षदेखि संघर्ष

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह विस्तार गर्ने सरकारी निर्णयले सिर्सियावासीलाई ‘घर न घाटको’ बनाएको छ। थातथलोसहित सर्ने कुरा एक दशकदेखि उठे पनि सरकारी उदासिनताका कारण उनीहरु...

चोरीको पोल खुल्ने डरले जेठाजुले गरे बुहारीको हत्या

पर्साको जगरनाथपुरमा भएको महिला हत्याको कारण दुई हप्तापछि खुलेको छ। दुई हप्ताअघि घरभित्रै शव भेटिएकी महिलाको हत्या चोरीको पोल खुल्ने डरले उहाँकै जेठाजुले गरेको पर्सा...

जसपा पर्सामा भाँडभैलो !

जनता समाजवादी पार्टीमा फेरि एकपटक विवाद सुरु भएको छ। विगतको चुनावमा घात–अन्तरघातबाट सुरु भएको जसपा पर्साको गुटबन्दी उत्कर्षमा पुगेको छ। पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link