Home » Archives for May 2022 » Page 2
Monthly Archives

२०७९ जेष्ठ १६, सोमबार १४:०३

थपिएको १ वर्षसहित ३ वर्षमा ६५ प्रतिशत मात्र प्रगति

महाविद्यालयमा भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधा सम्पन्न भवनहरू, खेलमैदान, कक्षा कोठाहरू, प्रयोगात्मक कक्षा वर्क्स प्लेस, छात्राबास तथा आवासका लागि आवश्यक भवनहरू निर्माण हुनेछन्।

 

 

 

हेटौंडामा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण हुने चर्चा २०५४ सालदेखि नै सुरु भएको थियो । त्यो समयमा प्रविधिक विषयको अध्ययन अध्यापनको विषय चुनौतीपूर्ण मानिन्थे। संभवत: सैद्धान्तिक विषयहरू नै त्यो समयमा रुचिकर थिए। प्राविधिक विषय भर्खरै मात्र सुरू हुँदै थियो।
भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशक भन्दाबढी अवधि सम्म निर्माण कार्य सुरु हुन सकेको थिएन ।  पछि …

अझै बनेन हेटौडामा बहुप्राविधिक महाविद्यालय
0 comment
0 FacebookTwitterEmail

रूस र युक्रेन बीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले विश्वमै पेट्रोलियम पदार्थको भाउमा उच्च वृद्धि भएको छ। आयातमा निर्भर नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि पटक पटकको इन्धनको सङ्कटले दीर्घकालीन समाधानका विविध उपायहरूमा सरकार तथा सिङ्गो नेपाली जनतालाई सोच्न बाध्य पारेको छ ।

नेपालमा प्राकृतिक विपत्ति पर्दा वा भारतीय नाकाबन्दी हुँदा, नेपालीहरूले मट्टितेल, खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन कुकटप), गाउँघरमा सुधारिएको चुलो तथा गोबरग्यास प्रयोग गरेका थिए । भारतीय नाकाबन्दी भएका वेला साइकल खरिदमा समेत सरकारले भन्सार महसुल सुविधा दिएको थियो । त्यस्तै विगतमा  पेट्रोल, डिजेलको अभाव टार्न कार्यालय आवत जावतका लागि काठमाडौंमा केही ‘सेयर एन्ड राइड’ …

‘स्लगिङ’ लागु गरौं, इन्धन बचाऔं
0 comment
0 FacebookTwitterEmail

सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती हुनुहुन्छ। कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आउनुभएको हो। अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुग्नुभएको थियो । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उहाँलाई अहिलेको मिति दिइएको थियो। अस्पतालको करिडोरमा उभिरहनुभएकी उहाँको अघि र पछि अल्ट्रासाउण्ड गराउनेको लामो लाइन थियो। दुई घण्टा भन्दा बढी उभिएपछि बल्ल उहाँको पालो आयो। उहाँ भन्नुहुन्छ– ‘बिहान ९ बजे आइपुगेको हो, अझै लाइनमै छु। साह्रै गाह्रो भएको छ। यहाँ सकेर घर कतिबेला पुग्ने हो।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा मात्र ३ …

गण्डकी अस्पताल: आठ महिने गर्भवती घण्टौ लाइनमा
0 comment
0 FacebookTwitterEmail

कार्यसम्पादन स्तर, आर्थिक सुशासन तया वित्तीय उत्तरदायित्त्वको मापन गनै प्रमुख औजारनै लेखा परीक्षण हो। कानुनले तोकेको विधि र समयसीमाभित्रै लेखा परीक्षण सम्पन्न गरी विवरण सार्वजनिक गरेमा कारोवारको पारदर्शितालाई बल पुर्‍याउने हुँदा सार्वजनिक संस्थानको लेखा परीक्षण  गर्न कानुनी रुपमैं बाध्यकारी बनाइएको छ। तथापि, अधिकांश सार्वजनिक संस्थानले नियमित रुपमा लेखा परीक्षण गराएका छैनन्।

बुटवल धागो कारखाना., नेपाल आयल निगम., साझा यातायात, सास्कृतिक संस्थान, नेपाल दूरसञ्चार कम्पनी लि., कृषि विकास बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., निक्षेप तथा कर्जा सुरक्षा कोष, नेपाल स्टक एक्सचेन्ज लि., हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी लि.,  नेपाल बैंक लि., उदयपुर सिमेन्ट उद्योग लि., विद्युत उत्पादन कम्पनी लि., नेपाल मेटल …

लेखा परीक्षण नगर्ने सरकारी अड्डा
0 comment
0 FacebookTwitterEmail

मृग पालेर उर्वर मृगस्थलीलाई उजाड मरुभूमि जस्तो बनाइएपछि बल्ल अहिले कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई केही मृग हस्तान्तरण गर्ने पहल थालेको छ। पर्याप्त चरन क्षेत्र चाहिने यस्ता प्रकृतिप्रेमी जनावरलाई तारजालीभित्र थुनेर कोषले धार्मिक क्षेत्रमा किन अपराध गरिरहेको छ ?

 

झट्ट हेर्दा रमाइलो लाग्छ। फोटो खिचाउन झुम्मिएका सर्वसाधारण, हातमा चाउचाउ र बिस्कुट लिएर लाइन लागेका अवलोकनकर्ता अनि मान्छेलाई देखेर नजिकिएका तारबार भित्र थुनिएका सुन्दर मृगको बथान।
हिन्दू धर्मसँग जोडिएको पवित्र पाशुपत क्षेत्रको श्लेस्मान्तक वनको मृगस्थलीमा देखिने यो सामान्य दृश्य हो। २०६१ सालमा सदर चिडियाखाना जाउलाखेलबाट तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले १८ वटा कृष्णसार, १० वटा चित्तल …

त्यो मृगस्थली ! न जोगिए मृग न जोगियो प्रकृति
0 comment
0 FacebookTwitterEmail

मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो ।

 

 

अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको बढ्दो व्यपारसँगै यसप्रतिको विश्वास जुन रूपमा बढ्नु पथ्र्यो त्यो भने हुनसकेको छैन। किनभने आयुर्वेदका बारेमा छरिएका अनेकन भ्रम र अन्धविश्वासले यसो हुन दिइरहेको छैन।
विज्ञान र प्रविधिको मदत लिएर साह्रै उपयोगी र कामै नलाग्ने पत्रु सामग्रीको समेत प्रचारप्रसार भइरहेको हामीले थाहा पाएकै छौं। अर्थात् वैज्ञानिक आधार नै भएका सामग्री …

आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भन्ने विश्वास नै अन्धविश्वास हो
0 comment
0 FacebookTwitterEmail

नेपाल र भारतबीचका सन्धि सम्झौताको अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौँ बैठकले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको ४ वर्ष नाघेको छ। तर २०७४ साल असार १५ र १६ दुई दिन काठमाडौंमा बसेको ईपीजीको अन्तिम बैठकले तयार पारेको साझा प्रतिवेदन आजसम्म न नेपालका प्रधानमन्त्रीले बुझेका छन् न भारतीय प्रधानमन्त्रीले नै बुझ्न चाहेका छन्। जबकी, ईपीजीको समयसीमा २०७४ साल असार २० मै सकीएको हो। प्रतिवेदन हस्तान्तरण गर्न नपाएकाले आजसम्म दुबै मुलुकका सरकारले औपचारिक रुपमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) विघटन गरेका छैनन्।

२०७३ साल असार २० र २१ गते काठमाडौंमा पहिलो बैठक बसेको समूहको कार्यकाल सुरु मै …

ईपीजी प्रतिवेदन अड्‌किनु २ कारण: ‘स्मार्ट बोर्डर म्यानेजमेन्ट’ र सन् ५० को सन्धि ► भारतीय “खुफिया संयन्त्र र ब्युरोक्रेसी” को प्रतिवाद
0 comment
0 FacebookTwitterEmail

काठमाडौंको माइतिघर चोकमा निर्मित बृहत् आकारको मौलिक एवम् परम्परागत नेपाली शैलीमा आधारित ‘मण्डल’ को प्रारूप (प्रोटोटाइप डिजाइन) कलाकार वत्सगोपालले नै बनाउनुभएको हो ।

नेपाली कलाजगत्मा आध्यात्मिक एवम् नेपाली सांस्कृतिक सम्पदालाई आधुनिक शैलीमा अभिव्यक्त गर्दै आउनुभएका सशक्त सर्जक हुनुहुन्छ– कलाकार वत्सगोपाल वैद्य । उहाँको सर्वाधिक प्रिय सिर्जनाको विषय–शृङ्खला ‘भगवान् गणेश’ हो। यसै शृङ्खलामा उहाँले अनेकौं कलासिर्जना गर्नुभएको छ । उहाँको जन्म वि.सं. २००३ सालमा ललितपुरको सौगलमा भएको हो । उहाँका बुबाआमा श्रीकृष्णगोपाल वैद्य र पूर्णमाया वैद्य हुनुहुन्छ।

पाटन हाइस्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँलाई विद्यालय जीवनमा चित्र, साहित्य, नाचगान, सङ्गीत भनेपछि अरू केही चाहिँदैनथ्यो । आफ्नो विगत सम्झिँदै वैद्य भन्नुहुन्छ– “मेरा …

गणेश, सम्पदा र मण्डल शृङ्खलामा वत्सगोपालको अविच्छिन्न अभिव्यक्ति
0 comment
0 FacebookTwitterEmail

भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा एउटी अधबैँशे छटपट गरिरहेकी छिन्। हातमा डाक्टरले मगाएको ९ थरी औषधिको स्लिप बोकेर एउटी महिला यताउता गरिरहेकी थिइन्। अरु दुई महिला र एक पुरुष पनि के गर्ने के नगर्ने भावमा थिए।

नर्स आइन्। अनि सोधिन्, ‘औषधी ल्याउनुभयो ?’ ति महिलाले आफ्नो हातमा हेरिन् अनि भनिन्, ‘पैसा छैन कसरी ल्याउने औषधी ?’

यो अवस्था बिहीबार साँझ श्रीमानले मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि सख्त घाइते भएकी गीता माझीको हो। उनकी देउरानी उमा माझी हातमा औषधिको स्लिप बोकेर यताउति गरिरहेकी थिइन्।

बिहीबार बेलुका घरमा खाना खाने क्रममा श्रीमानले निर्घात कुटेर पनि नपुगेपछि उनको मलद्वारमा आगो …

जब क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएर सिकिस्त बनायो
0 comment
0 FacebookTwitterEmail

अमर, सानो काँटीको केटो। के गरोस्– उसले कुनै उपायले पनि आफ्नो उचाइ बढाउन सकेन। कसैले उसको परिचय दिनुपर्‍यो भने उसको नामबाट होइन, त्यही वित्ते, वित्ताभरको छ नि ? हो त्यही क्या– भन्थे। त्यसलाई चिनिनस् बोेल्नु पर्‍यो भने कस्तो फूर्ति लाउँदै बोल्नुपर्छ– त्यो भकुण्डेलाई। झन् अहिले त उचाइ होइन चौडाइ मात्र बढ्दा बढ्दै कस्तो डल्लो भएको छ। अझै मोटाइ बढ्दै छ अझ कस्तो पो देखिने हो ? कसैले भनेको मान्दैन ! खाना खानु पर्‍यो भने यताउति कतै हेर्दैन। संभवत दिमागमा खाना र आफू मात्र हुन्छ। रूचेको पनि कस्तो गरी नि ? आफ्नो अस्वाउँदिलो शरीरिक आकार जस्तै रवाफ पनि कहाँ कम छ …

कथाः बल र वुद्धि हाम्रो आवश्यकता
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved