Home » Profile

अनिल तिवारी /वीरगञ्ज

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • अनिल तिवारी /वीरगञ्ज

Posts

सरकारहरू कुस्तीमा उदासिन

छठ पर्वको अवसरमा मध्य तराइको विभिन्न गाउँहरूमा कुस्ती प्रतियोगिता आयोजना गरिने परम्परा अनुसार यस वर्ष पनि नेवतन बहुअरी, धोरे तथा  वीरगन्जको इनर्वामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको...

छठः न पुजारी न शास्त्रीय विधि विधान, मधेसको लोक पर्व

मधेसको मुख्य पर्वको रूपमा रहेको छठ पर्वको रौनकता सबैतिर छाएको छ। तराईका सबै जिल्ला लगायत राजधानीमा समेत यो पर्व हर्षोल्लासका साथ छठ पर्व मनाइँदै छ।...

सिर्सिया नदी प्रदुषित गर्ने सिद्धि टेक्साइललाई ३० हजार जरिवाना

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषण गर्ने एक उद्योगलाई रु. ३० हजार जरिवाना गरेको छ। प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल...

 पुरेत आयात गर्न बाध्य हामी

हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पूजा–पाठ र पर्वहरूको महत्त्व त्यतिकै रहने गरेको छ।  बिहे–व्रतबन्ध होस वा श्राद्ध कर्मकाण्ड सबै पूजा पाठ सम्पन्न गर्न आम...

मातेका वडाध्यक्षले कुटे सफाइकर्मी, श्रीमान् र सौताले मारे कान्छीलाई

वीरगन्ज महानगरपालिकाका एक  वडाध्यक्षले आइतबार राती सफाइकर्मीलाई कुटपिट गरेका छन्। महानगरपालिका वाड नम्बर २५ सिर्सियाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीले महानगरपालिकाका सरसफाइ शाखामा कार्यरत ट्याक्टर ड्राइभर...

वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण

वीरगन्ज महानगरपालिकाले चलाएको नदी प्रदूषण नियन्त्रण अभियान असफल देखिएको छ। चुनाव जितेलगतै नगर प्रमुख राजेशमान सिंहको पहलमा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु...

दसैंको मुखमा तस्करी : ५० लाखभन्दा बढीका अवैध कम्प्युटर बरामद, तस्कर फरार

दसैँतिहार आएसँगै वीरगन्ज आसपासको नाकाबाट तस्करी बढेको छ। सीमावर्ती क्षेत्रबाट तस्करीको समान प्रहरीले बरामद गरे पनि तस्करी चलाउने व्यक्ति वा गिरोहका नाइकेहरू प्रहरीको पकडभन्दा बाहिर...

दसैंको मुखमा प्रशासकीय अधिकृतलाई मन्त्री सचिवालयको फोन– भेटघाट गर्ने कि सरुवा जाने?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मधेसी दलको भागबन्डामा परेदेखि सरुवा आतंकले कर्मचारी बिचल्लीमा परेका छन्। स्थानीय निकायका प्रशासन प्रमुख बनेर आएका गाउँपालिका, नगरपालिकाका प्रमुख...

पुनमको हत्या “चोर”ले गरेको प्रहरीको दाबी

वीरगन्जको छपकैयामा भएको हत्यामा संलग्न भएको एक युवकलाई प्रहरी सार्वजनिक गरेको छ। शुक्रवार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सराफको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय...

पालिकाले गर्‍यो शिक्षक सरुवा, विरोधमा विद्यार्थी, लाठी चार्ज, ६ विद्यार्थी घाइते

पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको विरोधमा आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रण गर्न लाठी चलाउँदा  ६ जना विद्यार्थी घाइते ...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link