Home » Archives for April 2022 » Page 5
Monthly Archives

२०७९ वैशाख ७, बुधबार १४:५९

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश पछि गर्भनर महाप्रसाद अधिकारी बुधबार देखि नेपाल राष्ट्र बैंक फर्कनु भएको छ। यसक्रममा गर्भनर अधिकारीले अदालतको आदेश आफनो पक्षमा भन्दा पनि प्रणालीको पक्षमा आएको बताउनु भयो ।

म एउटा माध्यम मात्र हुँ । यो प्रणालीको लागि आएको आदेश हो,” उहाँले भन्नुभयो, “यहाँहरुले मेरो लागि भन्दा पनि प्रणाली व्यवस्थापनको लागि बोलिदिनु भएको छ । त्यसको लागि कृतज्ञ छु। अब आफनो जिम्मेवारीमा फर्किएको छु।

आफू आग्रह/पूर्वाग्रह भई काम नगर्ने बताँउदै गर्भनर अधिकारीले भन्नुभयो, “आफू व्यावसायिक ढंगले काम गर्ने छु । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो । सोहि अनुरुप …

राष्ट्र बैंक फर्केर गर्भनर अधिकारीले भन्नुभयो– आग्रह/पूर्वाग्रह राखेर काम गर्दिन
0 comment
0 FacebookTwitterEmail

श्रम मन्त्रालयको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षमा नेपालमा ७ लाख ८ हजार २ सय २२ जना सूचीकृत बेरोजगार छन्।यी मध्ये ३ लाख ७० हजार २ सय ५८ जना पुरुष र ३ लाख ३७ हजार ६ सय ७१ महिला बेरोजगार छन्।आ.व. २०७७–७८ मा ७ लाख ५२ हजार ४५० जना बेरोजगार श्रम तथा रोजगार मन्त्रालयमा सूचिकृत थिए।जसमा पुरुषको संख्या ४ लाख ३३ हजार छ सय ५६ छ भने महिलाको संख्या ३ लाख १८ छ ।

सरकारले तीन बर्ष अघि २०७५ मा हरेक बर्ष २ लाखलाइ रोजगारी दिने लक्ष्य राखेर प्रधानमन्त्री रोजगार कार्यक्रम कायान्वयनमा ल्याएको थियो। आ व ०७५–७६ मा मन्त्रालयमा सूचीकृत बेरोजगारको …

प्रधानमन्त्री रोजगार कार्यक्रमः विपन्नलाई मलम, शिक्षित बेरोजगार असन्तुष्ट
0 comment
0 FacebookTwitterEmail

एक हप्ता अघि हत्या गरिएका बंगलादेशी पत्रकार मोहियुद्दीन सरकेर नईमको घटनाको द्रूत र निष्पक्ष जाँच गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संघसंस्थाले बंगलादेशी अधिकारीहरूसँग माग गरेका छन्।कमिटि टु प्रोटेक्ट जर्नलिस्ट (सीपीजे), रिपोटर्स विदाउट बोर्डर (आरएसएफ) लगायत संस्थाले दोषीलाई तत्काल कारबाही गरेर सञ्चारकर्मीलाई स्वतन्त्र भएर काम गर्न मिल्ने वातावरण बनाउन आग्रह गरेका छन्।

बंगलादेशको राजधानी ढाकाबाट ६० किलोमिटर दक्षिणपूर्वमा रहेको कोमिल्ला डिस्ट्रिक्टबाट प्रकाशित हुने दैनिक क्यूमिलर डाकका पत्रकार नईमको अप्रिल १३ का दिन बंगलादेश–भारतको सिमानामै लागूऔषध कारोवारीले गोली हानी हत्या गरिएका थियो।निजी स्तरबाट सञ्चालित स्थानीय दैनिक क्यूमिलर डाकका सम्वाददाता नईम लामो समयदेखि लागूऔषध कारोबार विरुद्ध कलमका माध्यमबाट लडिरहेका …

बंगलादेशी पत्रकार हत्याका दोषीलाई कारवाहीको माग
0 comment
0 FacebookTwitterEmail

स्थानिय निकायमा समावेशी जनप्रतिनिधित्व हुनुपर्ने अनिवार्य संवैधानिक व्यवस्था पर्सा जिल्लाका नेता पत्नीका लागि भने राम्रै फापेको छ । ठुलो एवम् सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली काँग्रेस, कम्युनिष्टदेखि मधेसी दलहरूका नेताले उपमेयरको उम्मेदवारमा आफ्नै श्रीमतीलाई अगाडि सारेका छन्।

मुख्यमन्त्री लालबाबु राउत गद्दीको आफ्नै पैतृक गाउँ जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष दुई हप्ता अगाडि नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । उपाध्यक्ष बिसमिल्ला खातुन जसपा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नु पछाडीको कारण मुख्यमन्त्री नै भएको आरोप लगाउनु भएको छ। जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्रीको श्रीमती जुलेखा खातुन उपाध्यक्ष पदको उमेदवार बनी सरकारी गाडी चढेर भोट माग्दै हिड्न थाले पछि  बिसमिल्ला जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य …

समावेशी प्रावधान नेता पत्नीलाई फलिफाप
0 comment
0 FacebookTwitterEmail

निलम्बित गर्भनर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गर्भनर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो। मंगलबार उक्त आदेश दिदै सर्वोच्चले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

उक्त आदेशमा भनिएको छनिवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा निवदेनमा उठाइएका विषय नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र अर्थतन्त्रको स्थायित्वसँग गाँसिएको विषय देखिँदा यस्तो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा दुवै पक्षलाई झिकाई छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएकोले सो प्रयोजनाका …

गर्भनर अधिकारीलाई निलम्बन गर्ने आदेश तत्काल कार्यान्वयन नगर्न आदेश
0 comment
0 FacebookTwitterEmail

के तपाईँलाई थाहा छ, अहिले पाँच दिने फर्म्याटमा खेलिने टेष्ट क्रिकेट सन् १९७० भन्दा अगाडिसम्म ६ दिनको हुने गर्दथ्यो।सन् १९८३ को विश्वकपसम्म एकदिवशीय खेलको इनिङ ६०६० ओभरको हुन्थ्यो।त्यस्तै ८०को दशकको उत्तरार्धसम्म पनि एक ओभरमा ६ होइन ८ बल फ्याँकिन्थ्यो ।

श्रीलंकाका मार्वन अट्टापटु वानडे क्रिकेटमा सबैभन्दा बढीपटक रनआउन हुने खेलाडी हुन्।उनी २५७ वान डे इनिङमा ४१ पटक रनआउट भएका छन्।त्यस्तै वानडे इतिहासमा सबैभन्दा धेरै ‘डक आउट’ हुने क्रिकेटरको किर्तिमान पनि श्रीलंकाली खेलाडीकै नाममा छ।सनथ जयसूर्याले श्रीलंकाका लागि खेलेको ४४५ म्याचमा जयसूर्याले ३८ पटक रनको खाता नै खोल्न सकेका थिएनन् जुन एउटा किर्तिमान नै हो।

यो लेखमा हामीले …

लोकप्रिय खेल क्रिकेट बारे १० रोचक तथ्यहरू
0 comment
0 FacebookTwitterEmail

पोखराका ‘एक‘ (नाम नखुलाइएको), ४० वर्षीया पुरुषले हालै नेपाल परिवार नियोजन संघ कास्कीमा पुगेर स्थायी बन्ध्याकरण गराउनुभयो। तीन सन्तान भइसकेपछि श्रीमतिले भन्दा आफूले बन्ध्याकरण गराउनु उचित ठान्दै उहाँले बन्ध्याकरण गराउनुभयो। ‘एक‘ ले भन्नुभयो, ‘मेरो श्रीमतिले महिनावारीदेखि वच्चा जन्माउनुसम्मको पीडा खपिन्, हामीलाई सन्तानको रहर पनि पुगिसक्यो, त्यसैले उनको स्वास्थ्यलाई ख्याल गर्दै मैले नै बन्ध्याकरण गराउने सोचे।‘ उहाँले स्थायी बन्ध्याकरण गराएर आफूले श्रीमतिप्रतिको एउटा दायित्व पुरा गरेको बताउनुभयो।

तर सबै पुरुष ‘एक‘ जसरी सोच्दैनन। त्यसैले नेपालमा स्थायी बन्ध्याकरणको भार पनि महिलामा नै थोपरिएको छ। स्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार गत वर्ष २०७८ को श्रावण देखि फागुन महिनासम्ममा …

स्थायी बन्ध्याकरणको भार पनि महिलामा
0 comment
0 FacebookTwitterEmail

बिहे गर्छु भनी झुठो आश्वासन दिएर पटक पटक बलात्कार गरेको अभियोग लगाई मोडल-अभिनेता पल (पूर्णविक्रम) शाह विरुद्ध तनहुँ र पूर्वी नवलपुरका दुइटा जिल्ला अदालतमा मुद्दा दायर गरेकी कानूनत: वालिग भइनसकेकी गायिकाले अहिले आएर फिरादपत्रमा उल्लेख गरिएको दावीभन्दा विपरीत बयान दिएकी छिन् । उनले तनहुँ जिल्ला अदालतमा दिएको होस्टायल बयान अनुसार “पलले उनीमाथि बलात्कार गरेका छैनन् । आफूले आफ्ना पिताको दवाबमा त्यतिबेलाका आफ्ना प्रेमी शाह विरुद्ध त्यो मुद्दा दायर गरेको हो । उनका पिताले पनि पल-समीक्षाका बीचको अन्तरङ्ग सम्बन्धलाई लिएर सामाजिक सञ्जाल लगायत सञ्चार माध्यमहरूमा आएका गलत सूचना र हल्लाका कारण उद्विग्न भएर पलविरुद्ध मुद्दा दायर गर्न उक्साएका हुन् ।” यी …

उनको होस्टायल बयान
0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्रीको एउटा तोकले अर्थतन्त्रमानै अनर्थ हुने खतरा बढेको छ। विज्ञहरूका अनुसार  यो एउटा तोक देखाएर नै देश कालो सूचीमा पर्न सक्छ। यस्तो थियो अर्थमन्त्रीको त्यो तोक- ‘सचिव ज्यू के कति कारणले खाता रोक्का भएको हो, स्पष्ट जानकारी माग गर्न र साथै खाता खु्लाउन अनुरोध गरी पठाउने।’

त्यसलाई नमान्दा गभर्नर नै निलम्बनमा परिसकेका छन। देश भित्रै यो एउटा तोकले यस्तो अस्वाभिाविक घटना प्रकट गर्‍यो भने यसले अन्तर्राष्ट्रिय क्षेत्रमा के गर्ला भन्ने प्रश्न उठने भयो नै। यो देशभित्रको मात्रै कुरा होइन। यसमा संसारनै जोडिन आउछ।

सन्दर्भ हो विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको तर स्रोत नखुलेर राष्ट्र बैकको अनुशन्धानमा परेको शंकास्पद ४० …

अर्थमन्त्रीको एउटा तोकले अर्थमा अनर्थ – देश कालोसूचीमा पर्ने खतरा
0 comment
0 FacebookTwitterEmail

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी महतो आफ्नो कार्यकक्षमा हातमा तिलहरी, औँठी लगायतका गहना बोकेर बस्नु भएको थियो। कार्यकक्षमा उपप्रमुखको हातमा गहनाका के काम? प्रश्न स्वभाविक थियो। ताराकुमारी भन्नुहुन्छ ‘विवाद समाधानमा छलफल गराइदिने मात्रै होइन लेनदेन फरफारक, गरगहना जिम्मा समेत लिइदिनुपर्छ।‘

ताराकुमारीको हातमा रहेका गहना भर्खरै अदालतबाट सम्बन्धबिच्छेद भएको जोडीको रहेछ। माडी नगरपालिकाकै न्यायिक समितिमा छलफलपछि कानूनी प्रकृया पुरा गर्न अदालत गएका त्यो जोडीको गरगहना फिर्ता गरिदिने जिम्मा पनि न्यायिक समितिको प्रमुख महतोकै जिम्मामा परेको रहेछ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकमा चितवनमा दैनिक कम्तिमा चार वटा लैंगिक हिंसाका उजुरी आउँछ। तर, जिल्लामा सरकारी स्वामित्वको महिलाहरूको लागि अल्पकालिन संरक्षण गृह थिएन। माडी नगरपालिकामा …

 स्थानीय निर्वाचनमा महिलाः अभिलेखमा पनि कमजोर
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved