Home » विज्ञान/प्रविधि » Page 9
Category:

विज्ञान/प्रविधि

एप्पल इंकको अफिसियल पार्टनर फक्सकन टेक्नोलोजी ग्रुपले स्थानी उत्पादन बढाउन भारतको तेलंगानमा नयाँ प्लान्ट लगाउँदै छ। यसका लागि ५० करोड अमेरिकी डलर लगानी हुने भएको छ। फक्सनले प्लान्ट लगाउँदा तेलंगाना राज्यमा रोजगारीको अवसर पैदा हुने बताइएको छ। पहिलो चरणमा कम्तीमा २५ हजार जनाले रोजगारी पाउने तेलंगाना नगर प्रशासन तथा सहरी विकासमन्त्री के.टी रामारावले जानकारी ट्विट गर्दै जानकारी दिएका छन्।

विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता तेलंगाना सरकारसँग कम्पनीले संयुक्त बयान जारी गर्दै नयाँ प्लान्टमार्फत विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता गरेका छन्। साथै, उक्त प्लान्ट तेलंगानामा फक्सकन इन्टरकनेक्ट टेक्नोलोजी सञ्चालनार्थ हबका रुपमा काम गर्नेछ। यसले भारतमा हाल हुने उत्पादन क्षमतालाई पनि बढाउने …

आइफोन उत्पादन गर्न फक्सकनले भारतमा ५० करोड डलरको लगानीमा प्लान्ट बनाउँदै
0 comment
0 FacebookTwitterEmail

अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तरंग विश्वभर फैलिएको छ। ओपेन एआईको च्याटजिपिटी, गुगलको ‘बार्ड’ र माइक्रोसफ्टको ‘विङ’जस्ता एआईले मानिसले घण्टौँ लगाएर गर्ने काम केही मिनेटमा गर्न थालेपछि यसले भविष्यमा अध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता आदिको काम खोसिदिने आकलन गर्न थालिएको छ। इकोनोमिक फोरमका अनुसार आगामी पाँच वर्षमा एआईले झन्डै डेढ करोड रोजगारी खोसिदिने बताएको छ।

यही क्रममा युरोपियन युनियन (इयू) ले एआई प्रयोगका लागि नयाँ कानुनी ऐनमाथि विचार गरिरहेको छ। यसको उद्देश्य कृत्रिम बौद्धिकताको विकास र प्रयोगको नियमलाई बलियो बनाउनु रहेको बुझिएको छ। मौलिक अधिकारको विजयमा युरोपेली संसद्को एआई ऐनको पाठलाई आन्तरिक बजार र उपभोक्ता संरक्षण, नागरिक स्वतन्त्रता, न्याय र गृह मामिलाका …

युरोपेली युनियनले आर्टिफिसियल इन्टेलिजेन्स ऐनको प्रयोगमा दियाे ‘ग्रिन सिग्नल’
0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रशासन कार्यालय सप्तरीले टोकन प्रणालीको सुरुवात गरेको छ। कार्यालबाट प्रवाह हुने सेवालाई बिचौलियामुक्त बनाउन टोकन प्रणाली सुरु गरिएको हो। एक कार्यक्रमकाबीच राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परविन र प्रमुख जिल्ला अकिकारी भूपेन्द्र थापाले संयुक्त रूपमा टोकन सेवाको उद्घाट्न गरेका हुन्। यो सेवासँगै अब दैनिक सेवाग्राहीले घण्टौं लाइनमा बस्नुपर्ने छैन।

कार्यक्रममा कार्यवाहक प्रमुख परविनले जिल्ला प्रसासन कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउन राजविराज नगरपालिकाले टोकन मेसिन सहयोग गरेको जानकारी दिइन्। आम जनताको सुविधाका लागि नगरपालिकाले उपहारस्वरूप मेसिन हस्तान्तरण गरेको बताउँदै यसबाट सेवाग्राहीले प्रभावकारी ढंगले सेवा पाउने विश्वास व्यक्त गरिन्।

प्रमुख जिल्ला अधिकारी थापाले टोकन प्रणाली सञ्चालनमा आएपछि सेवा प्रवाह थप …

सेवालाई बिचौलियामुक्त बनाउन सप्तरीमा टोकन प्रणाली सुरु
0 comment
0 FacebookTwitterEmail

गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ मा घोषणा भएको हो। गुगलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर पिचाइले मन्तव्य राख्दै एआई मोडल उत्कृष्ट र सक्षम हुँदै गर्दा सबभन्दा रोमाञ्चक अवसर भनेको मानिसलाई प्रत्यक्ष रूपमा संलग्न हुन उपलब्ध गराउनु रहेको बताउनुभएकाे छ। ‘बार्डका लागि हाम्रो अवसर भनेको संवादात्मक एआईमा प्रयोग हो,’ उहाँले भन्नुभयाे।

गुगलका उपाध्यक्ष सिसी हिसिओले गुगल बार्ड सबै देशमा खुला भएको र अब जापानिज र कोरियन भाषी प्रयोगकर्ता पनि यसमा जोडिन सक्ने बताउनुभयाे। हिसिओका अनुसार अन्य ४० भाषामा …

भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता?
0 comment
0 FacebookTwitterEmail

माइक्रोसफ्ट स्वामित्वको प्रोफेसनल नेटवर्किङ प्लेटफर्म लिंक्डइनले ७ सयभन्दा बढी कर्मचारी (३.५ प्रतिशत) कटौती गर्ने तयारी गरेको छ । साथै चीन केन्द्रित जागिरको आवेदन पनि बन्द गर्ने बताइएको छ । कमजोर विश्वव्यापी आर्थिक संकट र मागको कमीका कारण कम्पनीले यो कदम उठाएको बुझिएको छ ।

रोजगारकेन्द्रित सामाजिक सञ्जालले गत फेब्रुअरीमा भर्ती विभागका कर्मचारीलाई निष्कासन गरेको थियो । पछिल्लो कर्मचारी कटौती बाँकी कति कर्मचारी प्रभावित बनेका छन् भन्ने स्पष्ट हुन नसकेको इकोनोमिक टाइम्सले लेखेको छ । रोयटर्सको रिपोर्टअनुसार करिब २० हजार कर्मचारीलाई रोजागारी दिइरहेको लिंक्डइनले गत वर्षको प्रत्येक तीन महिनामा राजस्व वृद्धि गरेको बताएको छ ।

रिपोर्टमा भनिएको छ कि सिइओ रयान …

विश्वव्यापी आर्थिक संकटबीच माइक्रोसफ्ट स्वामित्वको लिंक्डइनले ७ सयभन्दा बढी कर्मचारी निकाल्दै
0 comment
0 FacebookTwitterEmail

एप्पलले भारतलाई आगामी विशाल विकास क्षेत्र रहेको बताउँदै आए पनि त्यहाँ स्मार्टफोन बजारमा कालो बादल मडारिइरहेको देखिएको छ । स्मार्टफोन उद्योगको तथ्यांकले भारतमा मोबाइल फोनको बिक्री सन् २०१९ पछिकै कम छ । गत महिना भारतमा दुई आधिकारिक स्टोर खोलेको एप्पल कम्पनीले आफ्नो बजारको हिस्सा बढाएको छ । सस्तो मूल्यमा फोन बेच्ने अन्य प्रतिस्पर्धी मोबाइल कम्पनीले भने आफ्नो फोन बेच्न संघर्ष गर्नुपरेको बिबिसीले उल्लेख गरेको छ ।

रिसर्च फर्म इन्टरनेसनल डेटा कर्पोरेसन (आइडिसी) ले जनाए अनुसार यो वर्षको पहिलो तीन महिनामा भारतमा तीन करोडभन्दा बढी स्मार्टफोन भित्रिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत कम थियो । आइडिसीका अनुसार अनिश्चित …

स्मार्टफोन बजारमा कालो बादलले बुझाएको अर्थतन्त्र
0 comment
0 FacebookTwitterEmail

भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा आइतबार रेकर्ड भएको नयाँ कोरोना संक्रमित २८ प्रतिशतले बढी भएको भारतिय केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

डब्ल्युएचओको अलर्टः

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी करोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

नेपालमा रोकथामकालागी तयारी खै?

छिमेकी मुलुकमा …

भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?
0 comment
0 FacebookTwitterEmail

नेपाल जस्तो सूचना प्रविधिको विकास प्रारम्भिक अवस्थामै रहेका गरिब तथा साना देशहरूमा साइबर अपराधको समस्या भयावह रुपमा बढेको छ नै; अति विकसित र प्राविधिक क्षमता उच्च रहेको जापानमासमेत सन् २०२२ मा साइबर अपराधको संख्यामा आश्चर्यजनक रुपमा बढेको पाइएको छ ।
जापान प्रहरीको अनुसार – सो वर्ष साइबर अपराधको संख्या १६० बाट ह्वात्तै बढेर १२ हजार ३६९ पुगेको छ । यसमा इनक्रिप्टेड मालवेयरबाट आक्रमण गर्ने मामिला अत्याधिक छ ।

प्रहरीले अनुसन्धान थालेका कूल १२ हजार ३६९ साइबर क्राइममध्ये तीन हजार ३०४ ठगी, एक हजार ५६० बाल वेश्यावृत्ति र अश्लिलता कानूनको उल्लङ्घन र ५२२ वटा अनधिकृत कम्प्युटर पहुँच सम्बन्धी कानुनको उल्लङ्घनका थिए

0 comment
0 FacebookTwitterEmail

गत वर्ष च्याट जीपीटि शुरु भए लगत्तै अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई- कृत्रिम बुद्धिमत्ता) च्याटबोटलाई षड्यन्त्र सिद्धान्तहरू (कन्सेपेरेसी थ्योरीज) र भ्रामक सूचनाहरू सहितका प्रश्नहरू सोधेर के उत्तर लेख्ने रहेछ भनेर परीक्षण गरे।नतिजा अनौठो आयो – समाचार, लेख, निबन्ध र टेलिभिजन स्कृप्टको ढाँचामा लेखिएका आलेखहरूमा अनुसन्धानकर्ताहरूले  काट्ने ठाउँ  नै भेटाउन सकेनन्।

“यो एआई टुल इन्टरनेटमा भ्रामक सूचना तथा गलत जानकारी फैलाउनको लागि सबैभन्दा शक्तिशाली टुल हुनसक्छ,” इन्टरनेटमा फैलाइने भ्रामक सूचनाका सम्बन्धमा अनुसन्धान गर्ने कम्पनी न्न्यूजगार्डका सह-प्रमुख कार्यकारी गोर्डन क्रोभिजले भने, ” यो एआई टुलले भयानक रूपमा भ्रामक सूचना तथा झूटो कथाको सिर्जना गरेर मजाले हल्ला फैलाउन सक्छ।”

शोधकर्ताहरूका अनुसार– मानिसले सिर्जना …

0 comment
0 FacebookTwitterEmail

गत हप्ता नेपालमा साइवर सुरक्षासम्बन्धित दुई घटना भए। पहिलो घटनामा नेपाल प्रहरीको आन्तरिक सञ्चार प्रणाली ह्याक भएर संगठनभित्रको आन्तरिक सञ्चारसम्बन्धी ठूलो परिमाणको डेटा डार्क वेबमा उपलब्ध रहेको समाचार बाहिरियो। ह्याक भएका सामग्री रहेका वेबसाइटहरू नेपालबाट खुल्न नसकिने बनाए पनि ति सामग्रीअझै पनि इन्टरनेटमा उपलब्ध नै छन्।

दोस्रो घटनामा गत शनिवार डट जीओभी डट एनपी डोमेनमा रहेका नेपालको सरकारी निकायका वेबसाइटहरूमा डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमण भई नेपाल सरकारका सम्पूर्ण वेबसाइट करिब पाँच घण्टा अवरुद्ध भए। करिब १५०० जति सरकारी वेबबाइटहरू बन्द भएको यो घटना सार्वजनिक विदाका दिन भएकाले अन्य क्षेत्रमा त्यति प्रभाव नपरे पनि अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा सरकारी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved